सिएसआइटिएन- चितवनको छैठौ वार्षिक साधारण सभा तथा कार्यसमिति पुनर्गठन

Posted Leave a commentPosted in Past Events

आज मिति २०७७/०६/२४ गते शनिवारको दिन कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल (सिएसआइटिएन- चितवन)ले छैठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ | उक्त कार्यक्रम एशोसिएसनका निवर्तमान अध्यक्ष श्री मनिप पौडेल को अध्यक्षतामा संचालन गरिएको थियो| कार्यक्रममा कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल (CSITAN) का महासचिव आशिस […]