3rd inter CSIT College Cricket Tournament Day4

Posted Leave a commentPosted in cricket

मिति २०७३-१२-२१,आइतबार भरतपुर,चितवन सी.एस.आई.टि.एन-चितवन ले तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको फाइनल खेल इन्द्रेणी कलेज र बिरेन्द्र बहुमुखी क्याम्पसबिच आज सम्पन्न भएको छ| टस जितेर ब्याटिंग रोजेको बिरेन्द्र बहुमुखी क्याम्पसले २० ओवरमा विवेक पौडेलको ४४ रन र नविन गुरुङ को ४२ रनको सहाएतामा १४३ रन बनाएको थियो| १४४ रनको लक्ष्य […]

3rd Inter CSIT College Cricket Tournament Day3

Posted Leave a commentPosted in cricket

मिति २०७३-१२-२०,आइतबार भरतपुर,चितवन सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको आज तेस्रो दिन इन्द्रेणी कलेज र बिरेन्द्र बहुमुखी क्याम्पस बिच रोमान्चक खेल भएको छ| टस जितेर फिल्डिंग रोजेको बिरेन्द्र बहुमुखी क्याम्पसले १२१ को लक्ष पाएको थियो| उक्त खेलमा रोमन नगरकोटी र गौरव रेग्मी बिच अन्तिम विकेटको लागि ५३ […]

3rd Inter CSIT College Cricket Tournament Day2

Posted Leave a commentPosted in cricket

मिति २०७३-१२-१९,शनिबार भरतपुर, चितवन सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन इन्द्रेणी कलेज, भरतपुर र लुम्बिनी आई.सी.टि. कलेज, गैडाकोटबिच खेल भएको छ| आजको खेलमा टस जितेर ब्याटिंग रोजेको इन्द्रेणी कलेजले १६ ओवरको समाप्तिमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो| मौसमको खराबिका कारण केहि समय […]

3rd Inter CSIT College Cricket Tournament Day1

Posted Leave a commentPosted in cricket

मिति २०७३-१२-१८,शुक्रबार भरतपुर,चितवन सी.एस.आई.टि.एन-चितवन ले तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्ट सुरु गरेको छ| टुर्नामेन्टको पहिलो खेलमा बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरले लुम्बिनी आई.सी.टि. कलेज, गैडाकोलाई २२ रनले पराजित गरेको थियो| टस जितेर फिल्डिंग रोजेको लुम्बिनी आई.सी.टि. कलेज विरुध्द बिरेन्द्र बहुमुखी क्याम्पसले १६ ओवर मा ८ विकेट गुमाउदै १२७ रन बनाएको […]