2nd Inter CSIT College Football Tournment Day4

Posted Leave a commentPosted in Football

२०७३-१२-२६,शनिबार भरतपुर, चितवन सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज अन्तिम दिन इन्द्रेणी कलेज, भरतपुरलाई हराएर लुम्बिनी आई.सी.टि. कलेजले उपाधि जित्न सफल भएको छ| खेल सुरु भएको १९औ मिनेटमा इन्द्रेणीका सुवाश छेत्रीले गोल गरेर इन्द्रेणीले १-० को अग्रता पाएको हो तर दोस्रो हाफको २९औ मिनेटमा डी-बक्स भित्र […]

2nd Inter CSIT College Football Tournment Day3

Posted Leave a commentPosted in Football

२०७३-१२-२५,शुक्रबार भरतपुर, चितवन सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज तेस्रो दिन बिरेन्द्र बहुमुखी क्याम्पस र इन्द्रेणी कलेजबिचको खेलमा इन्द्रेणी कलेजले ३-० को जीत हात पार्यो| खेल सुरु भएको १० मिनेटमा माधव अधिकारीले दिएको पासमा सुमन चौधरी ले गोल गर्न सफल भएपछी इन्द्रेणीले पहिलो हाफमा १-० को […]

2nd Inter CSIT College Football Tournment Day2

Posted Leave a commentPosted in Football

२०७३-१२-२४,विहिबार भरतपुर, चितवन सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज दोस्रो दिन बिरेन्द्र बहुमुखी क्याम्पस र लुम्बिनी आई.सी.टि. कलेजबिच खेल भयो| खेल २-२ को बराबरी मा टुंगिएसंगै बिरेन्द्र र लुम्बिनीले १-१ अंक बाडेका छन्| खेलको सुरुवाती मिनेटमा नै लुम्बिनिका कप्तान रंजन घर्ति मगरले फ्री किक मा गोल […]

2nd Inter CSIT College Football Tournment Day1

Posted Leave a commentPosted in Football

२०७३-१२-२३, बुधबार भरतपुर, चितवन सी.एस.आई.टि.एन-चितवन ले दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्ट सुरु गरेको छ| टुर्नामेन्टको पहिलो खेल इन्द्रेणी कलेज,भरतपुर र लुम्बिनी आई.सी.टि. कलेज, गैंडाकोटबिच भयो| खेलको पहिलो हाफमा कुनै पनि टिम बाट गोल हुन नसक्दा पहिलो हाफ ०-० को बराबरीमा टुंगियो| दोस्रो हाफको छैठौ मिनेटमा सलिप गुरुङले दिएको पासमा […]