Upcoming Events

कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल(सिएसआइटिएन-चितवन) को बार्षिक साधारण सभा सम्बन्धि सुचना

कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल (सिएसआइटिएन- चितवन) को बार्षिक साधारण सभा निम्न मिति र स्थानमा बस्ने भएकाले विधानमा भएको ब्वस्था वमोजिम सबै सदस्यहरुलाई सहभागिताको लागी इमेल मार्फत जानकारी पठाइने साथै यस संस्थाको बेबसाईटमा पनि सूचना प्रकाशित गरिएको सुचित गर्दछौ | कारणवस कुनै सदस्यले सूचना नपाए यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि अनुरोध गर्दछौ |

साधारण सभा हुने मिति, स्थान र समय:
उद्घाटन सत्र:
मिति: २०७७ असोज २४ गते शनिबार
समय: दिनको ११ बजे
स्थान: Microsoft Teams मार्फत Virtual हुने

बन्द सत्र: सोही दिनको १२ बजे बाट

साधारण सभामा छलफल हुने विषयहरु:

१, बार्षिक कार्य प्रगति प्रतिवेदन
२, आर्थिक प्रतिवेदन
३, नयाँ कार्यसमिति चयन|
४, विविध

नोट:

१, विभिन्न प्रस्तावहरुको छलफलका निम्ति विधान वमोजिम यस संस्थाको साधारण सदस्य हुनु पर्ने छ |
२, साधारण सदस्यहरुले साधारण सभामा छलफलका निम्ति यदि केहि प्रस्ताव दर्ता गराउन चाहाएमा यहि असोज २३ गते भित्रमा निम्न उल्लेखित इमेल मार्फत आफ्नो प्रस्ताव दर्ता गराउन सक्नुहुने छ |

E-mail: csitanchitwanofficial@gmail.com
Website: www.csitanchitwan.org.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *