Uncategorized

वैधानिक समितिको पुन: गठन

आज मिति २०७५-१०-१६,बुधबार बर्तमान सभापति श्री मिलन पौडेल को अध्यक्षतामा सी.एस्.आई.टि.एन चितवनका वैधानिक सदस्यहरुको बैठक सम्पन्न भयो| उक्त बैठकमा वर्तमान सचिब श्री. प्रवेश बाबु लामिछानेले व्यक्तिगत समस्याका कारण आफुले सी.एस्.आई.टि.एन चितवनमा पर्याप्त समय दिन नसकेको हुनाले आफ्नो पदभार अन्य सदस्य लाई दिन चाहेको खुलासा गर्नु भयो| सम्पूर्ण वैधानिक सदस्यहरुको सहमतिमा सी.एस्.आई.टि.एन चितवनको पाँचौ कार्यकाल (२०७५-२०७६) को सचिव पदमा सुश्री. अस्मिता न्यौपाने र कोषाध्यक्ष पदमा सुश्री प्रिय गैरे निर्वाचित हुनुभयो| नव-निर्वाचित सचिव र कोषाध्यक्ष दुवैलाई बधाई साथै सफल कार्यकालको शुभकामना|

Leave a Reply

Your email address will not be published. Required fields are marked *